२१ असोज २०८०, आइतबार
प्रतिकात्मक तस्वीरसिमकोट — हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय ...
१६ असोज २०८०, मङ्गलबार
जुम्ला — जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पु¥याएको सडक डिभिजन ...
१६ असोज २०८०, मङ्गलबार
तस्वीर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।कर्णाली — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्राङ्गारिक ...
१५ असोज २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलाबजङ्ग शाह विजयको सङ्घारमा पुग्नुभएको छ । जारी मतगणनाको प्राप्त विवरण अनुसार अध्यक्षका प्रत्यासी शाह आफ्ना प्रतिस्पर्धी मीनबहादुर शाहीझण्डै दोब्बर मतले अगाडि रहनुभएकोले उहाँ ...
१५ असोज २०८०, सोमबार
फाइल तस्वरिजाजरकोट — कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा ...
१३ असोज २०८०, शनिबार
सुर्खेत — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि अध्यक्ष ...
१३ असोज २०८०, शनिबार
जाजरकोट — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ । भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरु अब भने कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका– ...
१३ असोज २०८०, शनिबार
सुर्खेत — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार आज शनिबार अपरान्ह १२ बजेबाट मतदान सुरु हुने भएको हो । कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच ...
११ असोज २०८०, बिहिबार
वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरुभएको छ । हिजो बुधबारबाट सुरुभएको पहिलो अधिवेशनको बन्दसत्र आज बिहीबार बिहान ११ बजेबाट सुरु गर्ने भनिए पनि आगामी नेतृत्वका लागि सहमति जुटाउने प्रयास ...
११ असोज २०८०, बिहिबार
तस्वीरः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।रुकुम पश्चिम — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो ...