१९ कार्तिक २०८०, आइतबार
प्रतिकात्मक तस्वीरजुम्ला — जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र ...
१८ कार्तिक २०८०, शनिबार
सुर्खेत — कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भूकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो । भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउन कर्णाली प्रदेश सरकारले ...
१७ कार्तिक २०८०, शुक्रबार
मुगु — छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो । हत्याको कारण पत्ता नलागेको भन्दै ...
१७ कार्तिक २०८०, शुक्रबार
मुगु — परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका ...
१५ कार्तिक २०८०, बुधबार
मुगु — छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको ...
१२ कार्तिक २०८०, आइतबार
मुगु — मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । ...
१२ कार्तिक २०८०, आइतबार
मुगु — जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित ...
३० असोज २०८०, मङ्गलबार
तस्वीर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल प्रहरीको ...
२८ असोज २०८०, आइतबार
फाइल तस्वीर कर्णाली — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । उक्त मोर्चाको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट टोपबहादुर दर्लामी, नेकपा (एकीकृत समाजवादी)बाट टोपबहादुर रास्कोटी, खड्क ...
२८ असोज २०८०, आइतबार
कर्णाली — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमै समाजवादोन्मुख व्यवस्था ...