१८ कार्तिक २०८१, आइतबार
सुनसरी, कात्तिक १८ गते । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान ...
१२ कार्तिक २०८१, सोमबार
सुनसरी, कात्तिक १२ गते । तिहार नजिकिएसँगै धरानमा मादलको विक्री बढेको छ । चाडवाडको बेला भएकाले मादलको विक्री बढेको हो । धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आउनुभएका यदुनाथ अधिकारी ...
०९ कार्तिक २०८१, शुक्रबार
तस्वीरमा मुसा मार्दै थुपार्दै गरेको बन्धुराम चौथरी ।कञ्चनपुर, कात्तिक ९ गते । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूर्ण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् ...
०३ कार्तिक २०८१, शनिबार
लोप हुँदै मखानफाइल तस्वीरमहोत्तरी, कात्तिक ३ गते । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोपहुँदै गएको हो । जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, ...
१४ असोज २०८१, सोमबार
चितवन, असोज १४ गते । तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ–मुग्लिन सडकले भने यसपटक ठूलो विपत्ति झेल्नु परेन । वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि ...
०१ असोज २०८१, मङ्गलबार
तनहुँ असोज १ गते । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्ति र्याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्तिर्याली दमौली बजार परिक्रमा गरी ...
३० भदौ २०८१, आइतबार
‘तमू क्युई’ पुस्तक लोकार्पणचितवन भदौ ३० गते । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरस्याङ्जा, भदौ २९ गते । स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको ...
२१ भदौ २०८१, शुक्रबार
भोजपुर, भदौ २१ गते । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहँुच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो । ...
२० भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ २० गते । धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो ...