०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   झापाबाट एघार करोड बराबरको चिया भारत निर्यात ★   जटिल रोग लागेका बिरामीलाई दुई लाख आर्थिक सहयोग ★   सुकुटी बेचेर मासिक दुई लाख आर्जन ★   राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा ★   करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य ★   भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल ★   छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै ★   शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दै सत्तारुढ दल एमाले ★   अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने ★   सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै ★   बगेर खेर गइरहेछ भोटको नुन ★   गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ ★   ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता ★   सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु ★   आज देशका अधिकांश भागको मौसम सफा रहने ★   मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै ★   रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र ★   कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा काङ्ग्रेसको जोड ★   बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना ★   हवाईभाडा अनुगमन कार्यदल गठन

टिपन टापन

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

ताप्लेजुङ मङ्सिर २ गते । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक ...

छठसँगै खुसी आउँछ डोम समुदायमा

तस्वीरमा डोम समुदायबाट बाँसका सामान निर्माण गरिंदैधनुषा, कात्तिक १९ गते । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको ...

मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

सुनसरी, कात्तिक १८ गते । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किनुहुन्छ । त्यसलाई आवश्यकताअनुसार काट्नुहुन्छ, अनि काममा लाग्नुहुन्छ । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान ...

धरानमा मादलको बिक्री बढ्दो

सुनसरी, कात्तिक १२ गते । तिहार नजिकिएसँगै धरानमा मादलको विक्री बढेको छ । चाडवाडको बेला भएकाले मादलको विक्री बढेको हो । धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आउनुभएका यदुनाथ अधिकारी ...

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

तस्वीरमा मुसा मार्दै थुपार्दै गरेको बन्धुराम चौथरी ।कञ्चनपुर, कात्तिक ९ गते । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूर्ण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् ...

मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो

लोप हुँदै मखानफाइल तस्वीरमहोत्तरी, कात्तिक ३ गते । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोपहुँदै गएको हो । जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, ...

दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले !

चितवन, असोज १४ गते । तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ–मुग्लिन सडकले भने यसपटक ठूलो विपत्ति झेल्नु परेन । वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि ...

पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्‍याली

तनहुँ असोज १ गते । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्ति र्‍याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्तिर्‍याली दमौली बजार परिक्रमा गरी ...

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

‘तमू क्युई’ पुस्तक लोकार्पणचितवन भदौ ३० गते । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज ...

स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय

फाइल तस्वीरस्याङ्जा, भदौ २९ गते । स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको ...