०६ चैत २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट ★   ‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’ ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन ★   सांसदसँग संवाद : नेपालका लागि सङ्घीय लोकतान्त्रिक व्यवस्था नै उत्तम हो : किरण बाबु श्रेष्ठ ★   पर्यटक पर्खिरहेको गिरानचौर ★   स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद : अध्यक्ष प्रचण्ड ★   देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु ★   जनता ठग्ने प्रपञ्चमा नयाँ पुराना दलको रहस्यमय मौनता, जनताबाट ५७ करोड उठाउन छायाँदेवी कम्प्लेक्सको सेटिङ ★   यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   आज अन्तरराष्ट्रिय खुसियाली दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै ★   नगरकोट भ्रमण वर्ष–०८२ मा होटल व्यवसायीले १० प्रतिशत छुट दिने ★   पछिल्लो आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण ★   सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही ★   बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै ★   पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय ★   पोखरा र चीनका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ★   हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

प्रदेश

डोल्पा जिल्लामा भारी वर्षातसँगै हिमपात

हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात परेको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । ...

काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो सभा भएको ओलीको दाबी

नेकपा ओली समूहले आज काठमाडौंमा गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । ...

नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको आज नारायणहिटी अगाडि जनसभा हुँदैछ । ...

नेकपाको ओली समूहको जनसभामा समर्थकहरु पुग्ने क्रम जारी

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ¥यालीसहित सभास्थलमा समर्थकहरु पुग्ने क्रम सुरु भइरहेको छ । ...

दरवारमार्गमा (नेकपा) ओली पक्षको आमसभाको आयोजना हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आज दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ । ...

मकवानपुरमा छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज एक जनाको ज्यान गएको छ । ...

उत्तरी गोरखामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुग्यो

काठमाडौं – उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पु¥याइएको छ । आज सिम्रिक एयरको हेलिकप्टरमार्फत १० भाइल (१ सय )डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिएका छन् । ‘कार्यालयबाट हामीले ...