०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक ★   काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्दै ★   ‘किरात सांस्कृतिक’ भवन निर्माण हुँदै ★   आठ महिनामा बीस गैँडा मरे ★   ‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै ★   बाँकेका ६९ ‘फर्म’कारबाहीमा १० लाख जरिवाना असुल ★   होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु ★   दुई सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु ★   ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार ★   माओवादी केन्द्रको स्थगित जागरण अभियान पर्सीबाट सुरु हुने ★   मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द ★   अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै ★   गाउँमै पुगेर उपचार गर्दै स्वास्थ्यकर्मी ★   करिब बीस करोड रकमसहित एकजना पक्राउ ★   सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि ★   राजस्व नतिरेपछि खानीजन्य पदार्थ उत्खननमा रोक ★   राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः मनरुपा शर्मा ★   स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै ★   खल्तीबाट आउने योजनालाई रोक, १८ हजार आयोजनामा काटछाँट गरिँदै ★   अर्थसहित छ वटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रदेश

हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध

त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । ...

डडेल्धुराका ८८ जना कैदीले कोरोनाविरुद्धको खोप लगाए

जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जना कैदीबन्दीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । ...

डोल्पा जिल्लामा भारी वर्षातसँगै हिमपात

हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात परेको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । ...

काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो सभा भएको ओलीको दाबी

नेकपा ओली समूहले आज काठमाडौंमा गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । ...

नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको आज नारायणहिटी अगाडि जनसभा हुँदैछ । ...

नेकपाको ओली समूहको जनसभामा समर्थकहरु पुग्ने क्रम जारी

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ¥यालीसहित सभास्थलमा समर्थकहरु पुग्ने क्रम सुरु भइरहेको छ । ...

दरवारमार्गमा (नेकपा) ओली पक्षको आमसभाको आयोजना हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आज दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ । ...

मकवानपुरमा छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज एक जनाको ज्यान गएको छ । ...

उत्तरी गोरखामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुग्यो

काठमाडौं – उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पु¥याइएको छ । आज सिम्रिक एयरको हेलिकप्टरमार्फत १० भाइल (१ सय )डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिएका छन् । ‘कार्यालयबाट हामीले ...