०४ असार २०७८, शुक्रबार
पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभएको ...
०३ असार २०७८, बिहिबार
विराटनगर – कर्मचारी र पदाधिकारी बैठक भत्ता कटौती गरेको प्रदेश १ सरकारले कर्मचारीका लागि दैनिक १ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले साउन १ गतेदेखि दैनिक एक सय ...
०३ असार २०७८, बिहिबार
मेलम्ची – मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि ...
०३ असार २०७८, बिहिबार
वीरगञ्ज – बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बरैनिया बजारनजिकै एक युवकको शब फेला परेको छ । सडक किनारामा फेला परेको उक्त शव बिश्रामपुर– २ भरवलिया निवासी २६ वर्षका भादो बैठाको रहेको बारा प्रहरीले बताएको छ । ...
०२ असार २०७८, बुधबार
कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँड टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि ...
०२ असार २०७८, बुधबार
सर्लाही – विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु ...
०२ असार २०७८, बुधबार
रुपन्देही – तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ । लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक ...
०२ असार २०७८, बुधबार
मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् । मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका–७ मा एक जना मृतकको शव फेला ...
०२ असार २०७८, बुधबार
चितवन – नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर ...
०२ असार २०७८, बुधबार
फाइल तस्विर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय ...