१० असार २०७८, बिहिबार
काठमाडौं – विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी सङ्गठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले आज बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध ...
०९ असार २०७८, बुधबार
गण्डकी – पोखरा महानगरपालिकाको नवौं नगर सभा पोखरा सभागृहमा आजदेखि सुरु भएको छ । नगरसभामा महानगरप्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरप्रमुख जिसीले, नीति तथा कार्यक्रम सभासमक्ष पेश ...
०९ असार २०७८, बुधबार
लुम्बिनी – लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक विपक्षी दलहरूको सहमतिमा बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका ...
०९ असार २०७८, बुधबार
जाजरकोट – भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा ...
०८ असार २०७८, मङ्गलबार
पोखरा – ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ । सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौंस्थित बालाजुमा बस र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ । महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिंदा ...
०७ असार २०७८, सोमबार
जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका ...
०७ असार २०७८, सोमबार
लुम्बिनी — लुम्बिनी प्रदेशमा पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा ...
०७ असार २०७८, सोमबार
सिन्धुपाल्चोक– मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । ...
०७ असार २०७८, सोमबार
कर्णाली — फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति ...