०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा ★   ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने ★   नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बस्दै ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र ★   ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने ★   मनाङमा ४६ विद्यार्थीले एसइई दिने ★   विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग ★   मुन्धुम संरक्षणको आवश्यकता ★   आसन्न महाधिवेशनको विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बोलाउने निर्णय ★   बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ★   लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना ★   एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण ★   सिङ्गो दलित परिवार नै नागरिकताविहीन ★   काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन :राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ★   सगरमाथा संवादमार्फत हिमालको मुद्दाको नेतृत्व नेपालले लिने, ३ सय ५० बढी विदेशी भीआईपीलाई निम्तो

प्रदेश

छ जनाको सामूहिक हत्याकाण्डका आरोपी एक जना २५ वर्षीय युवक पक्राउ

मादी नगरपालिका –१ स्थित कार्की परिवारकोे हत्या गरिएको घर ।सङ्खुवासभा — सङ्खुवासभा मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत सोमबार भएको घटनामा एकै परिवारका ६ ...

जाजरकोटमा भेटिए दादुराका बिरामी,

सांकेतिक फाइल फोटोजाजरकोट– जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका हुन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ ...

प्रचण्डसहित चार सङ्घीय सांसदलाई एमसीसीबारे धारणा सार्वजनिक गर्न तीन दिने अल्टिमेटम

फाइल तस्वीर चितवन – एमसीसी खारेज अभियान संयुक्त सङ्घर्ष समिति चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार सांसदको एमसीसीबारे धारणा माग गरेको छ । समितिले प्रचण्डसहित चितवनबाट निर्वाचित सांसदहरु सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र ...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

हेटौंडा – बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन ...

बागमती प्रदेशमा नेकपा (एस) को पक्षमा १३ जना प्रदेशसभा सदस्यसहित ३ सय २८ जना जनप्रतिनिधिहरु

काठमाडौं– बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जनासदस्यहरु नेकपा (समाजवादी) मा बस्ने निर्णय गरेका छन् । उक्त प्रदेशमा एमालेका ५६ जना सांसद रहेकोमा अब एमालेसँग ४३ जना सांसद रहेका छन् । एमाले परित्याग ...

सुदूरपश्चिमका दुई मन्त्रीको राजीनामा

धनगढी – नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले राजीनामा दिनुभएको छ । आज आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले पदबाट मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाउनुभएको हो ...

काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीको सरुवा

काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी पराजुलीलाई हटाएर उहाँको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । पराजुली पूर्व प्रधानमन्त्री ...

मोबाइल र ल्यापटप चोरेको आरोपमा ४ जना पक्राउ

ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अनुसन्धान गरिरहेको छ । ...

अविरल वर्षाका कारण हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ...

काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा, एक सय ३८ जनाको उद्धार

काठमाडौं – गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण उपत्यकाका खोला किनारामा रहेका बस्ती डुबानमा परेका ...