२९ भदौ २०७८, मङ्गलबार
सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग ...
२८ भदौ २०७८, सोमबार
मकवानपुर – नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले ...
२८ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन हुनुभएको छ । आज हेटौंडामा बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको छ भने प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा ...
२८ भदौ २०७८, सोमबार
विराटनगर – नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत ...
२८ भदौ २०७८, सोमबार
फाइल तस्वीर: मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हेटौंडा– बागमती प्रदेशमा सरकार परिवर्तन गर्ने विषयले पुनः प्रवेश पाएको छ । मुख्यमन्त्री बनेको महिना दिन नपुग्दै अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । एमाले चोइटिएपछि बागमती प्रदेशसभामा नेकपा एकीकृत ...
२८ भदौ २०७८, सोमबार
पोखरा – नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेकाले कार्यकर्तालाई चिन्ता नलिन आग्रह गर्नुभएको छ । हिजो आइतबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले, ‘पार्टी फुटेको होइन, ...
२७ भदौ २०७८, आइतबार
हेटौंडा – कोरोना महामारीका कारण विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ...
२७ भदौ २०७८, आइतबार
झापा – खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर ...
२७ भदौ २०७८, आइतबार
कैलाली – नेपाली काङ्ग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ...
२६ भदौ २०७८, शनिबार
फाइल तस्वीर: नेपाल चीन १२ नं. सीमा स्तम्भ हुम्ला – सरकारले हुम्लाको उत्तरी खण्डमा पर्ने सीमास्तम्भ अध्ययन गर्न गृह मन्त्रालयका सह–सचिव जयप्रसाद आचार्यको संयोजकत्वमा गठित कार्यदलको टोली हुम्ला पुगेको छ । हुम्ला जिल्लाको उत्तरी सीमा ...