०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा ★   ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने ★   नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बस्दै ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र ★   ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने ★   मनाङमा ४६ विद्यार्थीले एसइई दिने ★   विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग ★   मुन्धुम संरक्षणको आवश्यकता ★   आसन्न महाधिवेशनको विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बोलाउने निर्णय ★   बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ★   लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना ★   एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण ★   सिङ्गो दलित परिवार नै नागरिकताविहीन ★   काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन :राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ★   सगरमाथा संवादमार्फत हिमालको मुद्दाको नेतृत्व नेपालले लिने, ३ सय ५० बढी विदेशी भीआईपीलाई निम्तो

प्रदेश

प्राकृतिक विपद्, सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु

सुदूरपश्चिम – अविरल वर्षासँगै भएका प्राकृतिक विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ...

विराटनगर विमानस्थल जलमग्न

विराटनगर – अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । लगातार आएको बाढी विमानस्थल क्षेत्रमा पसेको हो । विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वेमा ...

जीप दुर्घटनाः पाँच जना घाईते, दुुईको अवस्था गम्भीर

सांकेतिक फाइल तस्वीर ।स्याङ्जा – गण्डकी प्रदेशको स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । गल्याङमा भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला ...

ताप्लेजुङमा ब्रेकफल हुँदा बोलेरो जिप दुर्घटना, नौ जनाको अवस्था गम्भीर

ताप्लेजुङ– ताप्लेजुङमा आज बिहीबार जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन् । दशैंको अवधिमा देशका विभिन्न टाउँमा ठूला सवारी दुर्घटना भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा ...

प्रदेश प्रहरीद्वारा बस दुर्घटनाको छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन

सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन ...

मोरङमा बैंक लुट्ने प्रयास, तीन जना पक्राउ, छ जनाको खोजी जारी

मोरङ – नेपाल प्रहरीले सिटिजन्स बैंक लुट्न गएका तीन जनालाई पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको सिटिजन्स बैंकमा रहेको रकम लुटमा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । बैंकमा लुटपाटको ...

मुगु बस दुर्घटनामा मृत्यु हुनेहरुमध्ये दशैंका लागि घर फर्किएका अधिकांश विद्यार्थी

फाइल तस्वीर मुगु– मुगुको लागि नेपालगञ्जबाट छुटेको बस टायर पञ्चर भएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगडीका लागि हिंडेको उक्त हिजो मङ्गलबार दुर्घटना भएको थियो । उक्त दुर्गघटनामा परी बसमा ...

नवनियुक्त मन्त्री विश्वकर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

पोखरा – गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मन्त्री नियुक्त भए पनि उहाँको ...

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्नकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया ...

मोतीपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख दिने

रूपन्देही – मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई राहतस्वरुप सो रकम दिने निर्णय गर्नुभएको हो । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी ...