२२ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर । हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को नेता पाण्डे कार्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । पाँच दलीय ...
२२ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर ।जनकपुरधाम – छठपर्व आजबाट सुरुभएको छ । यो पर्व विशेषगरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यसको साथै देशको राजधानी लगायत अन्य क्षेत्रहरुमा पनि छठपर्वको पूजा गर्न थालिएको छ । मिथिला क्षेत्रमा ...
२२ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर । हेटौंडा– बागमती प्रदेश सरकारले आज विश्वासको मत लिने भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।कात्तिक ११ गते बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी ...
१६ कार्तिक २०७८, मङ्गलबार
मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १ सय ६८ को ...
१४ कार्तिक २०७८, आइतबार
रुपन्देही – कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र ...
१४ कार्तिक २०७८, आइतबार
बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडवाडका अवसर पारेर आज आइतबार आयोजना गरिएको ...
१२ कार्तिक २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले भोलि बागलुङको ढोरपाटनको भ्रमण गर्ने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी भोलि ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गर्नुभएको छ । आज बिहान भरतपुरमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कतिपयले प्रचण्ड अब ...
१२ कार्तिक २०७८, शुक्रबार
म्याग्दी – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं– बागमती प्रदेशमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भै पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नव नियुक्त मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री पदको शपथ लिएको हो ...