२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र ★   आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबारका लागि सारियो ★   हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा पहिलो हिमपात ★   संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह ★   देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु ★   सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार ★   धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना ★   पर्यटकीय गाउँ सिक्लेसमा ठेलो हान्ने मेला ★   ‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व हो’: मुख्यमन्त्री लामा ★   काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता ★   सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार? ★   पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू ★   पृथ्वीराजमार्ग सडक विस्तारः पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति ★   ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ★   अझै स्तरोन्नति भएन सहीद मार्ग ★   जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ★   २७ वटा ऐन एकैपटक संशोधन हुने ★   सभापति लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु हुँदै ★   माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती ★   राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल

प्रदेश

पाल्पामा श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

आफ्नै श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका–४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । ...

सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार चोकमा मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो । ...

हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध

त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । ...

डडेल्धुराका ८८ जना कैदीले कोरोनाविरुद्धको खोप लगाए

जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जना कैदीबन्दीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । ...

डोल्पा जिल्लामा भारी वर्षातसँगै हिमपात

हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात परेको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । ...

काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो सभा भएको ओलीको दाबी

नेकपा ओली समूहले आज काठमाडौंमा गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । ...

नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको आज नारायणहिटी अगाडि जनसभा हुँदैछ । ...

नेकपाको ओली समूहको जनसभामा समर्थकहरु पुग्ने क्रम जारी

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ¥यालीसहित सभास्थलमा समर्थकहरु पुग्ने क्रम सुरु भइरहेको छ । ...

दरवारमार्गमा (नेकपा) ओली पक्षको आमसभाको आयोजना हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आज दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ । ...

मकवानपुरमा छतबाट खसेर एक जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज एक जनाको ज्यान गएको छ । ...