०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल ★   चुरियामाई सुरुङ स्थानीय तहलाई हस्तान्तरण ★   सहकारी ठगी आरोपमा वडा अध्यक्ष महर्जन पक्राउ ★   ‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’ ★   मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान ★   ‘सहकारीको ऋण तिर्दिन भन्नु अराजकता’ ★   नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो ★   रोशीका वडाध्यक्ष लामाको निधन ★   पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु होः प्रथम राष्ट्रपति डा यादव ★   सुपारी निकासी प्रवद्र्धनमा जोड ★   परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा ★   बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा ★   गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर ★   जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा ★   आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव ★   एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ ★   इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु ★   सिरहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन ★   काङग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होःनेता सिंह ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?

प्रदेश

स्थानीय तहमा बादलभन्दा खिमलाल २५ मतले अग्रस्थानमा

काठमाडौं – राष्ट्रियसभा उपनिर्वाचनमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले २५ मतले जित्नुभएको छ । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै प्राप्त गर्नुभएको छ ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम मिडवेस्ट युनिभर्सिटी राखियो

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको ...

राष्ट्रियसभा उप–निर्वाचन सुरु, एमालेका दुवै पक्षबीच प्रतिस्पर्धा

काठमाडौ – बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त पदको मतदान सुरु हुने क्रममा छ । मकवानपुरको हेटौंडा नगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेका दुईवटा मतदान केन्द्रमा मतदाताले मत हाल्ने काम सुरुभएको छ । तोकिएको छ ...

लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरु संयुक्तरुपमा अदालत जाने

बुटवल– लुम्बिनी प्रदेशसभाका प्रमुख प्रतिपक्षी सहितका दलहरु मुख्यमन्त्री शङ्कर पोखरेलको नियुक्ति विरुद्ध अदालतमा जाने भएका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेलको पुननियुक्ति गैह्रसंविधान भएको भन्दै अदालत जान लागेका हुन् ।नेपाली काङ्गे्रसका प्रमुख सचेतक फखरुद्दिन खानका अनुसार ...

नेपालमा ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ भुलभुले कन्द्रविन्दु

काठमाडौं – लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त कुराको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ...

निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित

राससकर्णाली – राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । ...

राप्रपाले गृहमन्त्री बादललाई भोट दिने

काठमाडौं – गृहमन्त्री तथा नवप्रवेशी एमाले नेता रामबहादुर थापा बादललाई जेठ ६ गते हुने राष्ट्रियसभा उप–चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा उक्त कुरामा ...

अक्सिजनको अभावमा अस्पतालले सङ्क्रमित नयाँ बिरामी भर्ना नलिने

विरेन्द्रनगर– सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावका कारण कोरोना भाइरसबाट सङ्क्रमित भएका नयाँ थप बिरामी भर्ना नलिने भएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । कर्णाली ...