१७ असार २०७८, बिहिबार
धादिङ् – त्रिशूली नदीमा माछा मार्न गएका एक जना आज बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका महेन्द्रले जानकारी ...
१७ असार २०७८, बिहिबार
चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर ...
१७ असार २०७८, बिहिबार
काठमाडौं – सत्तारूढ एमालेभित्रै मतभेदपछि बजेट बाँडफाँडबारे अनिश्चित बनेको बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजेपछि बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेट, राजश्व र आयव्ययमाथि छलफल ...
१७ असार २०७८, बिहिबार
सिमकोट– हिमाली जिल्ला हुम्लामा कार्यरत सञ्चारकर्मीका लागि एकीकृत सञ्चार शिविर सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपाल, सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिले पहिलो पटक तीनदिने उक्त शिविर जिल्लामा आयोजना गरेको हो । प्रेस ...
१६ असार २०७८, बुधबार
मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका स्थित ज्यामिरेमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी जिप चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...
१५ असार २०७८, मङ्गलबार
जनकपुर– प्रदेश–२ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. ...
१५ असार २०७८, मङ्गलबार
वीरगञ्ज – पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी ...
१५ असार २०७८, मङ्गलबार
गण्डकी –गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील रहँदै ...