१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण ★   दक्षिण कोरियाःकार्यबाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित ★   रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्युः सियोल ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल ★   गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ★   विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’ ★   महासचिव वैद्य अस्पताल भर्ना ★   औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की ★   विपद् उद्धारमा खटिने स्वयंसेवकको सी विकासका लागि पाठ्यक्रम बनाइँदै ★   जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेडु ★   विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति शोक व्यक्त ★   ‘खतरनाक नयाँ युग’: जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो ★   ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह ★   कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन ★   माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो ★   दशगजा वारिपारि पहेँलपुर तोरीबारी ★   प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ ★   खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह ★   अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा

प्रदेश

बागमती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च एक करोड ९० लाखभन्दा बढी

हेटौंडा – बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक ...

प्रदेश सभाको हिउँदे अधिवेशन भदौ १ गतेका लागि आह्वान

फाइल तस्वीरबुटवल – लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । आगामी मङ्गलबार अर्थात् भदौ १ गते दिउँसो १ बजेका लागि ९ औं अधिवेशन आह्वान गरिएको हो । प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबारमात्रै ...

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप १ लाख २० हजार उपलब्ध गराउने

ललितपुर – ललितपुर महानगरपालिकाले ‘कोरोना सङ्क्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ । महानगरपालिकाले आज एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, आजै शपथ ग्रहण गराउने तयारी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहनुभएका केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ...

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले हिजो पदबाट राजीनामा दिएसँगै आज उक्त प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनी प्रदेशमा आज नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने पक्का भएको छ । ...

काठमाडौंको क्षेत्रपाटीमा लक्ष्मी बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं – लक्ष्मी बैंकले काठमाडौंको क्षेत्रपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखामार्फत् बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने जनाएको छ ...

प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान

रुपन्देही – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले आज एक सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको हो । उहाँले संविधानको ...

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिनु भएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको हो । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल ...

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु हुँदै, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुने

बुटवल — लुम्बिनी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । आज बस्न लागेको विशेष अधिवेशनको मुख्य एजेण्डा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा ...

शंकर पोखरेलको रिट निवेदन न्यायाधीश राउतको इजलासमा

काठमाडौं – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ । सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको ...