३० कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दुर्गम गाउँमा आँखा शिविर, ७ सय ८६ जनाले लिए सेवा ★   छाला नपाउँदा मादल बनाउन समस्या ★   कोदोखेतीले धानेको खोरियागाउँ ★   गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु ★   कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन ★   चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै ★   आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी बनाउन अधिकारकर्मीहरूको माग ★   पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड ★   महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार प्रदान ★   कार्यान्वयनको दश वर्षपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुन्छः प्रधानमन्त्री ओली ★   ‘ग्लोबल साउथ’ मुलुकहरू एकताबद्ध हुनुपर्छः उपाध्यक्ष पोखरेल ★   उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्गो लगाउँदै दलहरू ★   कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह ★   ओसिएमसीको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु ★   युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा ★   उपराष्ट्रपति यादवद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ ★   आजबाट नागढुङगा सडकखण्ड एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने ★   राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल होः उपप्रधानमन्त्री सिंह

प्रदेश

कामचलाउ सरकार र थरुहटबीच ६ बुँदे सहमति

कैलाली — टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका धचौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी अदालतमा विचाराधीन मुद्दा फिर्ताको पहल गर्ने सरकारी प्रतिबद्धतापछि सरकारद्वारा गठित वार्ता टोली र थारू कल्याणकारिणी सभा/थरुहट थारूवान संयुक्त संघर्ष ...

उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा मोडालिटी परिर्वतन हुने

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा समीक्षा गर्न आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । एकसाता अघि लागू गरिएको कडा निषेधाज्ञाको प्रभावकारिता र आगामी दिनमा निषेधाज्ञालाई के कसरी अघि बढाउने भन्ने विषयमा छलफल ...

दश महिनाको अवधिमा बर्दियामा बाघले ११ जनाको ज्यान लियो

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघले आक्रमण गर्दा एकजना महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका वडा नं ५ की नन्दकला थापाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न गएकी ६६ ...

सत्तारुढ एमालेलाई फेरी अर्को धक्का, लुम्बिनी प्रदेशमा पनि खड्का पराजित

दाङ– लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटका लागि भएको उप–निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँ नेपाली काङग्रेसका उम्मेदवार हुनुहुन्छ । पाण्डेले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर ...

त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन ट्याङ्क जडान

काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश ...

जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा पुनःथप

नेपालगञ्ज– बाँके जिल्ला प्रशासन कार्यालयले जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन निषेधाज्ञा लागि लम्ब्याएको उक्त कार्यालयले जनाएको ।कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ ...

राष्ट्रियसभा उप–निर्वाचनको मतदान सकियो, परिणाम छिट्टै आउने

दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको लागि आज भएको उप–निर्वाचनमा २ सय ९७ मत खसेको छ । कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको हो । स्थानीय तहका प्रमुख र ...