०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   झिँगटीले छाउने कालिगढ पाउनै मुस्किल ★   जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत ★   हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित ★   तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय ★   रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी ★   भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने ★   शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुँदै ★   अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ! ★   रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा ★   सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो ★   ‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’ ★   दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन ★   ‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’ ★   ‘गलत परामर्शले आत्महत्याका घटना झन् बढे’ ★   बाबुछोराको हत्या आशङ्कामा अनुसन्धान तीव्र

प्रदेश

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै

धनुषा – जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । ...

कर्णाली प्रदेशको मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

फाइल तस्वीर मुगु – कर्णाली प्रदेशको मुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको ...

कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

तस्वीरः रासस मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । १९औँ निजामती सेवा दिवसका अवसरमा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै ...

भिरबाट लडेर बढुवालको मृत्यु

साङ्केतिक तस्वीर मुगु – मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका २६ वर्षीय गोरा बहादुर बढुवालको मृत्यु भएको हो । नगरपालिकाको १४ नं वडामा रहेको पिलेको ...

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यसहित जिल्ला नेताहरु माओवादी प्रवेश

धनगढी – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीसहित नेकपा एमालेका नेता कार्यकताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेश नेता तथा कार्यकर्ताहरुला माओवादी केन्द्रका अध्यक्ष ...

बाल हिंसाको आरोपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई पक्राउ पुर्जी

फाइल तस्वीरजुम्ला– जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा ...

संसद्को आयु नलम्बिने माओवादी अध्यक्षको दावी

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को आयु नलम्बिने बताउनु भएको छ । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद्को आयु नलम्बिने बताउनु ...

सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न डराइराखेको छः नेम्वाङ

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन हुनेप्रति अझै ढुक्क हुनसक्ने अवस्था नरहेको बताउनु भएको छ । एमाले नेता नेम्वाङले शनिबार ...

काङ्ग्रेसलाई चेतावनी, ‘हैसियतभन्दा बढी सिट नमाग’: नेपाल

फाइल तस्वीर मोरङ – सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेसका कारण सिट बाँडफाँट टुङ्गो लाग्न नसकेको बताएको छ । आज शनिबार बिराटनगरमा आयोजित पार्टीको भातृ सङ्गठन पेशागत ...

नेपालको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा भारत सरकारको सहयोग उल्लेख्य छ: गृहमन्त्री

फाइल तस्वीर रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारती सरकारले गरेको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको नयाँ भवन तथा प्रयोगशालाको आज शनिबार उद्घाटन गर्नेक्रममा यस्तो ...