१७ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वाधार क्षेत्रमा बढ्दो गुनासोः उजुरीका चाङैचाङ ★   नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार ★   हट एयर बेलुनमा उड्दै कलाकृति ★   केपी ओलीप्रति खनिए डा. रावल, मिसन ८४ मा देखाइदिने चेतावनी ★   कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा.पाल नियुक्त ★   मधेस प्रदेशमा विकास बजेट खर्च सुस्त ★   कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज ★   रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा ★   हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य स्थल बन्दै कपुचे ताल ★   दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु ★   होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला ★   युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा सङ्घर्ष गर्छः जेलेन्स्की ★   प्रतिनिधिसभाका सचिव राईद्वारा पद तथा गोपनियताको शपथ ग्रहण ★   राष्ट्रपति पौडेलसमक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूको शपथ ★   सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले वृद्धि ★   अन्नपूर्ण क्षेत्रमा भित्रिए अहिले सम्मकै बढी पर्यटक ★   नवनियुक्त सचिव राईले आज पद तथा गोपनीयताको शपथ लिँदै ★   कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र ★   सङ्घीय संसद्अन्तर्गतका विभिन्न चारवटा समितिको बैठक आज बस्दै ★   प्रधानमन्त्री ओलीद्वारा इस्वी संवत् २०२५ प्रारम्भ भएकामा शुभकामना

प्रदेश

‘विराट एक्स्पो’को उद्घाटन आज, राष्ट्रपतिद्वारा उद्घाटन हुने

फाइल तस्वीरकाठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर जानुहुने भएको छ । विराटनगरमा आयोजना हुन लागेको ‘विराट एक्स्पो’ को कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज बिहीबार दिउँसो १ बजे विराटनगर जान लाग्नुभएको हो । एक हप्तासम्म सञ्चालन ...

घरायसी विवादमा ढुङ्गा प्रहार गर्दा श्रीमानको मृत्यु

प्रतिकात्मक तस्वीरपोखरा – तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ...

स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय

दाङ – लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि हिजो बुधबार बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको ...

‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’ : प्रचण्ड

कास्की – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सङ्केत गर्नुभएको छ । आज बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै ...

शङ्कास्पद वस्तुसहित एक महिला पक्राउ

झापा – झापाको दमक नगरपालिका–९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने ...

आफू नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गर्योः मुख्यमन्त्री केसी

फाइल तस्वीर बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको जिकिर गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार ...

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन

विराटनगर – राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको हो । बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर ...

टाटा सुमो दुर्घटना हुँदा सुमो चालकको अवस्था गम्भीर

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेलतर्फ जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली टाटा सुमो दुर्घटना हुँदा सुनसरी तरहराका २६ वर्षीय रामकुमार खनाल गम्भीर घाइते भएका ...

भरुवा बन्दुकसहित कुमार लिम्बू पक्राउ

साङ्केतिक तस्वीर ताप्लेजुङ – ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका– ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ । उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा ...

जङ्गली हात्तीको आक्रमणबाट चार जना घाइते, एक बिगाहा खेतको धान पूर्ण रूपमा क्षति

दमक – जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ...