२६ पुष २०७९, मङ्गलबार
धनगढी -कैलालीको धनगढी उपमहानगरपालिका—३ मा पर्ने मोहना नदीसँगै जोडिएको छ डिलासैनी सामुदायिक वन । यो सामुदायिक वनलाई स्थानीयले आवश्यकता पूर्ति गर्ने माध्यम बनाउँदै आएका छन् । धनगढीसँगै जोडिएको यो सामुदायिक वन स्थानीयको सक्रियतामा पछिल्लो तीन ...
२६ पुष २०७९, मङ्गलबार
बाग्मती— बाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ । बाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई ...
२६ पुष २०७९, मङ्गलबार
जनकपुर—दुःख पाए, एक दिन सुख पनि पाउँछ,भोको, नाङगो, गरिबले जय–जय मनाउँछ ।जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।(विसं २०२१ फागुन ७) (दिल्ली) बाट फर्किंदा हामी सबै चिन्तित थियौँ । तर अहिले ...
२६ पुष २०७९, मङ्गलबार
हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शपथग्रहण लिदैं हुनुहुन्छ । हिजो बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शपथग्रहण गराउन लाग्नुभएको हो । अहिले बिहान ९.३० बजे ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरजनकपुरधाम — मधेस प्रदेशको मुख्यमन्त्री आज मङ्गबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेताले दावी पेस गर्नुहुने भएको छ । निवर्तमान सभामुख सरोज यादवले बहुमतको सहित मुख्यमन्त्रीमा दावी पेश गर्न लाग्नु भएको हो ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुन लाग्नु भएको हो । मुख्यमन्त्रीका लागि आज मङ्गलबार नेकपा एमाले लुम्बिनी प्रदेश ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा ...
२५ पुष २०७९, सोमबार
जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्विरोध चयन हुनुभएको छ । दलको नेताका लागि आज सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई नै समर्थन गरेपछि उहाँ दलको नेतामा ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त हुनुभएको छ । कुल १ सय १० संसद सङ्ख्या रहेको बागमती प्रदेशसभाका ७० जना प्रदेशसभा सदस्यहरुको समर्थनसहित दावी ...
२५ पुष २०७९, सोमबार
फाइल तस्वीर मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा चयन हुनुभएका हिक्मत कार्कीले आज सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता कार्की हिजो आइतबार मुख्यमन्त्रीमा चयन हुनुभएको ...