११ माघ २०७९, बुधबार
तनहुँ — गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत ...
११ माघ २०७९, बुधबार
फाइल तस्वीरधनुषा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट समानुपातिक प्रणालीबाट निर्वाचित दुई जना सांसद्ले शपथ लिएका छन् । मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रकी मालाकुमारी कर्ण र रैजी हैदरले आज पद ...
११ माघ २०७९, बुधबार
उम्मेदवारी दर्ता प्रमाणप्रत्र लिंदै एमालेका उम्मेदवार दसौदी, तस्वीर राससकाठमाडौं – राष्ट्रियसभामा रिक्त पदको लागि उम्मेदवारी आज दर्ता हुँदैछ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा आज उम्मेदवारी दर्ता गरिएको हो । उपनिर्वाचनका लागि लुम्बिनी ...
११ माघ २०७९, बुधबार
अत्तरिया — सुदूरपश्चिम प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिनुभएको छैन । यसका ...
११ माघ २०७९, बुधबार
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले बाजुरा केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पबाट पीडीतहरूलाई तत्काल उद्धार गर्न र राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री रावलले प्रदेश मुख्यसचिव, समाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला ...
११ माघ २०७९, बुधबार
काठमाडौं – बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण ...
१० माघ २०७९, मङ्गलबार
फाइल तस्वीरबाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउँसो २:४३ बजे गएको भूकम्पका कारण घरहरु भत्किएको बाजुरा जिल्ला प्रहरी कार्यालयले जनाएको ...
१० माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन ...
१० माघ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरबाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको मेला आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज मङ्गलबार दिउँसो पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको हो । दिउँसो २:४३ बजे गएको भूकम्पको झट्काका कैलालीमा पनि घरभित्र ...
१० माघ २०७९, मङ्गलबार
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने बताउनु भएको हो ...