०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

प्रदेश

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर बिहानबाट सुचारु

फाइल तस्वीरतम्घास – अविरल परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको कालीगण्डकी करिडोर आज बिहानबाट खुलेको छ । शनिवार साँझ जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरे भन्नेस्थानमा सडक माथिबाट ढुङ्गा र गेगरानसहितको पहिरो खस्दा सडक अवरुद्ध हुन ...

बस खोलामा खस्दा नौ जनाको मृत्यु, २३ जना घाइते

बुटवल– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलाको पुलमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदैगरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेर दुर्घटना भएको हो ...

काठमाडौं महानगरका प्रमुख साह पुगे प्रचण्ड निवास खुमलटार

ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष पख्रचण्ड र मेयर साहबीच भेटवार्ता भएको ...

मधेस प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत

फाइल तस्वीरजनकपुरधाम — मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्रीको निवास मधेस भवनमा बसेको उक्त प्रदेशको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत ...

सबैखाले सवारी साधनमा अनिर्वाय इम्बोस्ड नम्बरप्लेट राख्न विभागको निर्देशन

फाइल तस्वीरकाठमाडौं – यातायात व्यवस्था विभागले सवारी साधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट राख्न सूचना जारी गरेको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न विभागले शुक्रबार सूचना प्रकाशित ...

दुई नक्कली परीक्षार्थी प्रहरीको फन्दामा

साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुर प्रहरीले दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी भएका दुईजना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हेटौंडाको छुट्टाछुट्टै स्थानबाट पक्राउ जनाएको ...

माओवादीलाई पहिलो पार्टी बनाउने गरी काम गर्न कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

फाइल तस्वीरकाठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलो पार्टी बनाउने गरी काम गर्न निर्देशन दिएको छ । राजधानीमा बुधबारदेखि जारी प्रशिक्षण कार्यक्रममा भागलिन ...

मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

फाइल तस्वीरतनहुँ – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त खण्डको सडक चौडा गर्ने काम भैरहेको हुँदा सवारी आवागमले सडक विस्तार गर्ने कार्यले गति लिन नसकेको हुँदा दैनिक पाँच ...

बागमती प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ...

अहङ्कार राखे भस्म हुने नेपालको चेतावनी

फाइल तस्वीरसुर्खेत – आठ महिना अघि नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकीकरण वा गठबन्धनको कुनै सम्भावना नभएको बताउनु भएको छ । अध्यक्ष नेपालले आज बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग ...