२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान ★   चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, नेपालमा पनि धक्का ★   ‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’ ★   दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने ★   सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अन्तिम चरणमा छ’: सञ्चारमन्त्री गुरुङ ★   ‘अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छ’: स्वास्थ्यमन्त्री पौडेल ★   मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस ★   थुनछेक बहस नसकिएपछि रास्वपा सभापति लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा नै रहने ★   यु–१९ महिला विश्वकपः अभ्यास खेलमा नेपाल पराजित ★   राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संसद् भवन अवलोकन ★   तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी ★   नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित ★   संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह ★   सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध ★   नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम छ अर्ब ६५ करोड ★   त्रिवेणीधाममा माधवनारायण मेला सुरु

प्रदेश

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई ...

जेठ २५ गतेदेखि दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै

तस्वीरः दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै । टीकापुर — दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो, एमाले नेतृत्वको सरकार अल्पमतमा

तस्वीरः मुख्यमन्त्री हिक्मतबहादुर कार्की ।विराटनगर — कोशी प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बर्हिगमन भएको छ । नेकपा एमालेलाई दिएको समर्थन फिर्तालिंदै माओवादी केन्द्र आज सरकारबाट फिर्ता भएको हो । माओवादी केन्द्रले आफ्नै नेतृत्वमा कोशी ...

भीरबाट लडेर गौरीलालको मृत्यु

वीरेन्द्रनगर — हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भीरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कंने क्रममा लौठारुख भीरबाट लडेर अदानचुली –१ कल्खे ...

पर्यटकीय क्षेत्र खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना, प्रधानमन्त्री प्रचण्डले आज उद्घाटन गर्नुहुने

फाइल तस्वीर गोदावरी – भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा आज अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना गरिएको छ । आजदेखि तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको हो । सम्मेलनका लागि ...

अत्याधिक गर्मी बढेपछि पाँचदिनका लागि विद्यालय बन्द गर्ने निर्णय

दमौली — अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । ...

सरकारलाई पूर्णता नै नदिइ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मधेस प्रदेश सरकार

जनकपुरधाम — मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने ...

आन्तरिक र बाह्य पर्यटक भित्रिने क्रममा वृद्धि, पाँच महिनामा चार लाख ७० हजारले गरे पर्यटक लुम्बिनी भ्रमण

रुपन्देही — पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ ...

गण्डकी प्रदेशमा घोषणामाथिको घोषणा महत्वाकांक्षी सुरुङमार्ग

साङ्केतिक फाइल तस्वीरः सुरुङमार्गपोखरा — गण्डकी प्रदेश सरकारले पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । हिजो आईतबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा पाँच वटा सुरुङमार्गको सम्भाव्यता अभ्ययन ...

अम्बाथानस्थित वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

तस्वीरः मेलम्ची खानेपानी आयोजना ।काठमाडौं —मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ । मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र पानी धमिलो हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत ...