१७ असार २०८०, आइतबार
हेटौँडा — हेटौंडा — बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक प्रदेशसभा भवन, हेटौंडामा आज आइतबार दिउँसो २ बजेका लागि बोलाइएको हो । नेपाल कम्युनिस्ट पार्टी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरुसँग परामर्श गर्नुभएसँगै आज आईतबार नयाँ सरकार गठनको लागि आह्वान गर्दै प्रक्रिया अघि बढाउन लाग्नुभएको हो । कोशी ...
१७ असार २०८०, आइतबार
लुम्बिनी — मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ । स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गाैला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्र्ने गरेको ...
१५ असार २०८०, शुक्रबार
सुदूरपश्चिम — रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष ...
१५ असार २०८०, शुक्रबार
फाइल तस्वीर विराटनगर — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन गर्ने बारे प्रदेश प्रमुखले गृहकार्य सुरु गर्नुभएको छ । उक्त प्रदेशमा कुनै पनि दलको बहुमत नभएको हुँदा नयाँ सरकार गठनका लागि ...
१५ असार २०८०, शुक्रबार
तस्वीर : हिक्मतकुमार कार्की मुख्यमन्त्री कोशी प्रदेश ।विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतमाथिको प्रस्तावका ...
१५ असार २०८०, शुक्रबार
विराटनगर — मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त हुनुभएको छ । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो । मुख्यमन्त्री कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत प्राप्त भएको छ ...
१५ असार २०८०, शुक्रबार
गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय। पोखरा — सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन् । गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् । प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा भेलामा छलफल ...
१४ असार २०८०, बिहिबार
फाइल तस्वीरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । विराटनगर — कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत ...
१४ असार २०८०, बिहिबार
फाइल तस्वीरः एमाले सचिव एवम् सांसद् योगेश भट्टराई । वराटनगर — प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईमाथि आक्रमणको प्रयास भएको छ । एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादी लिम्बुवान ...