२७ भदौ २०८०, बुधबार
म्याग्दी — गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने ...
२७ भदौ २०८०, बुधबार
फाइल तस्वीरलुम्बिनी — लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको हो । कार्यक्रमअन्तर्गत ...
२७ भदौ २०८०, बुधबार
फाइल तस्वीरलुम्बिनी — लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२: ०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक ...
२७ भदौ २०८०, बुधबार
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो । अख्तियार ...
२६ भदौ २०८०, मङ्गलबार
तस्वीर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।गण्डकी — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले सामाजिक ...
२६ भदौ २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरझापा— कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार सोमबार साँझ उहाँ सवार प्र१–०१–०१३ नम्बरको ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरगण्डकी — नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् । वि सं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई आज ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरमुगु — कर्णालीे प्रदेशको मुगु जिल्लामा पनि विद्युत्को राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरेर ...
२५ भदौ २०८०, सोमबार
कर्णाली — एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने ...
२५ भदौ २०८०, सोमबार
गण्डकी — ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ । ...