०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करको बक्यौता उठाउन घरघरमा पत्र ★   अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था ★   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव ★   ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट ★   ‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ ★   पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो ★   दुई सय बढी बालबालिका विद्यालय जान छाडे ★   कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की ★   नगरपालिकाभित्र सञ्चालित पानी, तेल तथा डेरी उद्योगमा अनुगमन ★   महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान

प्रदेश

मन्त्री किराँतीको अगुवाइमा मनकामना मन्दिर परिसरमा सफाई

गोरखा — संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि मन्त्री किराँती मङ्गलबार साँझ गोरखा पुग्नु भएको थियो । मन्त्री ...

भित्र्याउने बेलाको मार्सीधानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण, धानबाली सखाप

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताउनुभयो । ...

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

किमाथाङ्का — सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ...

इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

जनकपुरधाम — मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख राहतस्वरुप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ ...

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि सुरु

जनकपुरधाम — नेपाल कम्युनिस्ट पार्टी एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो । उहाँले एक हजार २७ ...

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

मकवानपुर — बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन ...

तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो, आयोजनामा लगानी गर्न दुवै सहयोगी संस्था सकारात्मक

फाइल तस्वीरदमौली — तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण ...

अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला

खोटाङ — जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त ...

नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइयो

नेपालगञ्ज — नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको होे । उहाँले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको ...

इजरायलमा विद्यार्थी मारिएपछि शोकमा सुदूरपश्चिम

बेदकोट — इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दस नेपाली विद्यार्थी मारिएपछि मङ्गलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान ...