०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

प्रदेश

तराईमा खेतीयोग्य जमिन घट्दै पहाडमा बाँझो,

दोधारा चाँदनी, — पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि ...

मधेसमा संसदीय दल नेता चयन गर्ने प्रक्रिया जुट्यो काङ्ग्रेस

फाइल तस्वीर जनकपुरधाम – नेपाली काङ्ग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको परिणाम आएसँगै राजनीतिक दलहरुले आ–आफ्नो दलबाट संसदीय दलको नेता चयन गर्ने प्रक्रिया ...

एक महिना पछि हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा

फाइल तस्वीर मकवानपुर — मङ्सिर पहिलो सातादेखि बन्द भएको हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द ...

राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

फाइल तस्वीर झापा– जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ...

यति र बुद्ध एयरका विमानले गरे क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण/फोटो रासस कास्की — कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज बिहीबार यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता ...

सरकार गठनबारे अन्योल देखिएका बेला कर्णाली प्रदेशसभा सदस्यको शपथ आगामी सोमबार हुने

फाइल तस्वीर सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आगामी सोमबार हुने भएको छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले नवनिर्वाचित सदस्यको शपथ ग्रहण गर्नेछन् । प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको ...

निर्माणाधिन अस्पतालको छतबाट खसेर एक मजदुरको मृत्यु

साङ्केतिक तस्वीर स्याङ्जा — स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका ४ सर्केटारीमा एक जना मजदुरको मृत्यु भएको छ । त्यहाँ निर्माण भैरहेको अस्पतालमा काम गर्ने मजदुर ४८ वर्षीय लालबहादुर कुमालको दुई तलामाथिबाट खसेर मृत्यु भएको स्याङ्जा जिल्ला ...

‘यस्तो नियति कसैले भोग्न नपरोस्’

इलाम – इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउँछिन् । यसै आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छन् । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक ...

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

बागमती—गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशसभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । ...

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, पाँच घाइते

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई ...