२१ कार्तिक २०८०, मङ्गलबार
डुम्रे — गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि लैङ्गिक हिंसामा कमी आएको बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज दमौलीमा आयोजित महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठक तथा ...
२१ कार्तिक २०८०, मङ्गलबार
फाइल तस्वीरलेखनाथ — नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको १५ दिनको तलब भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख ...
२१ कार्तिक २०८०, मङ्गलबार
गोरखा — गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो । एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र ...
२० कार्तिक २०८०, सोमबार
फाइल तस्वीरजनकपुरधाम — संविधानअनुसार साझा तथा एकल अधिकारको कार्यान्वयनको माग गर्दै मधेस प्रदेश सरकारले सङ्घ सरकारविरुद्ध दवावमूलक कार्यक्रम गर्ने भएको छ । ...
२० कार्तिक २०८०, सोमबार
फाइल तस्वीर धुन्चे — रसुवामा निर्माणाधीन सबै जलविद्युत् आयोजनालाई सडक सुधारको काममा सहभागी गराइने भएको छ । निर्माणाधीन गल्छी, बेत्रावती, मैलुङ स्याफ्रुबेँसी राजमार्गको स्थलगत निरीक्षणपछि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले सडक सुधारमा आयोजनालाई ...
२० कार्तिक २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमाले कोशी प्रदेश संसदीय दलले नेपाली काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको आज सोमबार बसेको बैठक यस्तो निर्णय ...
२० कार्तिक २०८०, सोमबार
भेरीगङ्गा — जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । ...
२० कार्तिक २०८०, सोमबार
जलेश्वर — महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश ...
२० कार्तिक २०८०, सोमबार
फाइल तस्वीरगण्डकी — होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ । यही कात्तिक १६ गतेदेखि सुुरु गरिएको पाँच ...
२० कार्तिक २०८०, सोमबार
जाजरकोट — शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । ...