०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा ★   जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै ★   सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह ★   विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव ★   बाँकेमा ३२ हजार क्विन्टल धान खरिद ★   मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो ★   रास्वपा सभापति लामिछानेविरुद्ध सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता ★   कालीगण्डकी कोरिडोको बागलुङ खण्डःपर्याप्त बजेट छैन ★   कोशी प्रदेशसभा बैठक बस्दै ★   राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ ★   गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद ★   इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो ★   विपिन सकुशल घर फर्किने आशामा परिवार ★   पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम ★   अलैँची बिक्रीबाट २२ करोड आम्दानी ★   सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण ★   सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ★   आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण

प्रदेश

एक सय ६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत

पाँचथर — पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त ...

‘प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व.रामनारायण मिश्र उच्च कोटीका नेता’

जनकपुरधाम — ‘बरु म आफ्नो टाउको कटाउन तयार छु तर स्वाभिमान सुम्पिन तयार छैन । म मर्न तयार छु तर आत्मसमर्पण गर्दिन’ भनेर नेपाली काङ्ग्रेस नेता स्व रामनारायण मिश्रले पञ्चायतविरुद्धको आन्दोलनपछि जेलमा हुँदा लिएको अडानबारे ...

दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्ण रहेको छ : एमाले उपहासचिव ज्ञवाली

बेनी — नेपाल कम्युनिस्ट पार्टी एमालेका उपहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्बनापूर्ण रहेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा आज आयोजित हिरावहादुर बानियाँ स्मृति अक्षयकोष ...

सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थल बनाउन गुरुयोजना

डुम्रे — तनहुँको भानु नगरपालिका–१ रहेको सतीघाटलाई नगरपालिकाले ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउने भएको छ । हिमालबाट आएको कर्मदा नदी (मस्र्याङ्दी किनार) सतीघाट (गाईथुने)लाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थलका रुपमा विकास ...

अन्नभण्डार मधेसमै धान पाउन मुस्किल

जनकपुरधाम — विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आउनुभएका विन्देश्वर मण्डलले यस वर्ष धान बिक्री गर्ने पक्षमा हुनुहुन्न । सरकारले नै धानको उचित मूल्य नदिएपछि सिरहाको लहान नगरपालिका–४ का मण्डल ...

झीं गाउँमा आयातित मदिरा निषेध !

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । परीक्षणका ...

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयम्सेविका

टीकापुर — कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको छ । नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला ...

‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०/८५’ सार्वजनिक

कर्णाली — कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०/८५’ सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर ...

तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल

फाइल तस्वीरजाजरकोट —जाजरकोट टुक्रे योजना कार्यान्वयन नगर्ने भन्दै विरोध भएपछि अवरुद्ध भएका विभिन्न आयोजनाका काम अझै सञ्चालन भएको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले रु ३० लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन ...

कर्णालीका बालबालिका केन्द्रित कार्यक्रम अब्बल बन्दै

भेरीगङ्गा — भनिन्छ बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्न सक्छ । त्यसैगरी बालबालिकालाई पनि संरक्षण र अवसर दिए उनीहरु पनि देशका सभ्य सक्षम नागरिक बन्न सक्छन् । अझै अपाङ्गता ...