११ चैत २०७९, शनिबार
फाइल तस्वीरम्याग्दी— आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् । सीपयुक्त दक्ष जनशक्तिको ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरमहोत्तरी — मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ...
१० चैत २०७९, शुक्रबार
मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताउनुभएको छ । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा बोल्दै ...
१० चैत २०७९, शुक्रबार
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, फाइल तस्वीर हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आज शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री जमरकट्टेलको ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकास्की — सरकारलाई दिएको समर्थन फिर्ता लिंदै गण्डकी प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाहिरिने भएको छ गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने ...
१० चैत २०७९, शुक्रबार
मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरकास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताउनुभएको छ । होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाहिरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका सबै चारैजनाको संयुक्त राजीनामा मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई बुझाउँदै ...
१० चैत २०७९, शुक्रबार
हेटौंडा — नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो । एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरमोराङ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरहेटौँडा — सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको ...