०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार ★   मानव स्वास्थ्यका लागि फर्मालिन प्रयोग गरिएका माछा खतरनाक ★   पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती ★   ‘कर्णालीमा सुशासनको चुनौती छ’: मुख्यमन्त्री कँडेल ★   सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछः प्रधानमन्त्री ओली ★   कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता ★   आर्थिक असमानतालाई उद्धृत गर्दै डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर ★   टर्कीएको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते ★   महान्यायाधिवक्ता कार्यालयको मुद्दामा सफलता ६८ प्रतिशत ★   प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता ★   वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको होः उपप्रधानमन्त्री सिंह ★   मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी ★   मौरीपालन व्यवसायमा आकर्षण ★   सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने ★   इमान्दारपूर्वक सेवा प्रवाह गर्न वैदेशिक रोजगार व्यवसायीलाई सुझाव ★   राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ ★   सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने (पूर्णपाठसहित) ★   निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च ★   बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव ★   माओवादी केन्द्रको प्राथमिकता सरकार होइन, जनता होः अध्यक्ष प्रचण्ड

प्रदेश

मधेस प्रदेश : राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

जनकपुरधाम — राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा भोलि बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि निर्वाचन हुने प्रदेश निर्वाचन ...

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित

काठमाडौँ — तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ । उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव ...

चिसाखोला नजिक जिप दुर्घटनाहुँदा एक जनाको मृत्यु, दुई घाइते

साङ्केतिक तस्वीर पोखरा — पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप दुर्घटनामा भएपछि एक जना व्यक्तिको ...

दुई हजार दुई सय हेक्टरमा सुन्तला खेती

वालिङ — स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये नौ स्थानीय तहमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । ...

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी — गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै ...

अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चार वर्षमा पनि सम्पन्न भएन

जुम्ला — जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष ...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

भोजपुर — प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र ...

बजेट अभावमा खानेपानीका योजना अलपत्र : संरचनासमेत जीर्ण हुँदै

गोदावरी — बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् । विसं २०६४÷ ०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन ...

नेपालको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन सक्दैनन् : सभापति देउवा

फाइल तस्वीर पोखरा — सत्तारुढ दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै पनि पार्टीले निर्वाचनमा बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । पोखरामा आज मङ्गलबार कास्की जिल्ला समितिको सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनमा ...

जसपा अध्यक्ष यादवद्वारा इत्तिजनियरिङ कलेजको भवन उद्घाटन

भवन उद्घाटन गर्नुहुँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव । सप्तरी— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित कलेज भवनको उद्घाटन गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्री एवम् जसपा नेपालका अध्यक्ष यादवले राजविराजस्थित महेन्द्र विन्देश्वरी ...