०४ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरम्याग्दी — वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आईतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म ...
०४ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरदमौली — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुर्घटनामा परी सात जना यात्रु घाइते भएका छन् । दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ...
०३ बैशाख २०८०, आइतबार
तस्वीर रासस गमगढी — कर्णाली प्रदेशको मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ...
०३ बैशाख २०८०, आइतबार
साङ्केतिक तस्वीरपाँचथर — नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो । नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ ...
०३ बैशाख २०८०, आइतबार
दाङ — यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरसिरहा – सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीर पाल्पा — गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय ...
०२ बैशाख २०८०, शनिबार
साङ्केतिक तस्वीरताप्लेजुङ — तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको ...
०२ बैशाख २०८०, शनिबार
मौरीपालन व्यवसाय, फाइल तस्वीररामपुर — पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपाने पाल्पाकै नमूना र सफल ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरताप्लेजुङ – ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित ...