१५ बैशाख २०८०, शुक्रबार
कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री हुनुभएका पाण्डेले आज अपरान्ह १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताका ...
१५ बैशाख २०८०, शुक्रबार
रुपन्देही — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शुक्रबार शपथ ग्रहण गर्दै हुनुहुन्छ । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा हिजो बिहिबार लुम्बिनी प्रदेशसभाबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने ...
१४ बैशाख २०८०, बिहिबार
तस्वीरः रासस पोखरा — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको ...
१४ बैशाख २०८०, बिहिबार
पोखरा — गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर संयुक्त सरकार बनाउन लागेका हुन् । ...
१४ बैशाख २०८०, बिहिबार
भरतपुर — सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । ...
१४ बैशाख २०८०, बिहिबार
मुगु — छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा ...
१४ बैशाख २०८०, बिहिबार
दमौली — तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा ...
१४ बैशाख २०८०, बिहिबार
कास्की — गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा वैशाख १५ गते शुक्रबार श्रष्टालाई सम्मान ...
१४ बैशाख २०८०, बिहिबार
ताप्लेजुङ — ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाए अनुसार मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ ...