१४ जेठ २०८०, आइतबार
विराटनगर — कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनमा उत्रिएका दुई दर्जन बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बजेट अधिवेशनको बैठक अवरुद्ध गर्न खोज्ने प्रदर्शनकारीलाई विराटनगरका ...
१४ जेठ २०८०, आइतबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो । श्रमदान ...
१४ जेठ २०८०, आइतबार
गण्डकी — सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उहाँका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् । रु चार लाखको लगानीमा ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरः मौरी पालन व्यवसाय ।दमौली — तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरधुन्चे — रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । दवै विद्यालयका गरी एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । रसुवाको ज्याङलाङ प्राथमिक र ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरतुलसीपुर – लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । यो अधिवेशन हो । प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको पहिलो बैठक आज शुक्रबारदेखि बस्न लागेको हो ।प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुुभए अनुसार प्रदेशसभाको ...
११ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः गोरखास्थित रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योग ।गोरखा — रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक ...
११ जेठ २०८०, बिहिबार
लमजुङ — ‘स्वास्थ्य’ राष्ट्र, समाज र मानव समुदायको अमूल्य नीधि हो । स्वस्थ जीवनविना सामाजिक प्रतिष्ठा र विकास कल्पना गर्न सकिंदैन । स्वस्थ परिवार र स्वस्थ समाज नै विकसित र समृद्ध राष्ट्रको द्योतक हो । ...
११ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः भूमि आयोग चितवन ।भरतपुर — भूमिहीनलाई जग्गा वितरणका क्रममा देखिएका कानुनी अड्चन फुकाउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिले प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय भूमि आयोगको ध्यानाकर्षण गराएको ...
११ जेठ २०८०, बिहिबार
दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी–१ सत्रसयमा ...