०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मौसम बदलीः बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने ★   ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’:अध्यक्ष ढकाल ★   रेडियन्ट रिडर्स एकेडेमीद्वारा करातेका एरिका र कुशल सम्मानित ★   संसदीय रिपोर्टिङ देशको हितमा हुनुपर्छः उपसभामुख रानामगर ★   सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूको बयान जारी ★   ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’ ★   भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता ★   टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु ★   प्रदर्शनकारीहरू टेलिभिजन स्टेशनका मालिकको कार्यालयमा प्रवेश, पत्रकारहरू बर्खास्त ★   सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छः कतार ★   पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित ★   प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय ★   फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो र नारा सार्वजनिक ★   स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन ★   महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा ★   ‘संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्छ’ ★   धनगढीमा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु ★   पत्रकारलाई मानवीय सेवासम्बन्धी प्रशिक्षण ★   कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने ★   विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बनौँः प्रदेश प्रमुख मियाँ

प्रदेश

कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित

सुर्खेत, मङ्सिर १९ गते । कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्वविहीन रहेका हुन् । ...

शौचालयमा लडेर एक युवकको मृत्यु

बागमती, मङ्सिर १९ गते । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको हेटौँडामा आज बिहान मृत्यु भएको छ । लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको ...

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

झापा, मङ्सिर १९ गते । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन ...

बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै

म्याग्दी, मङ्सिर १९ गते । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ । किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग १० ...

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

बनियानी, मङ्सिर १८ गते । झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा आज दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपाने ...

लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रताः मुख्यमन्त्री लामा

मनहरी, मङ्सिर १८ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता रहेको बताउनुभएको छ । उहाँले संविधान निर्माणपछि देशमा धार्मिक स्वतन्त्रता कायम भएको स्पष्ट पार्नुभयो । ...

कालीगण्डकी कोरिडोर एक साता बन्द हुने

गुल्मी, मङ्सिर १८ गते । निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो । ...

रामजानकी विवाह पञ्चमीः अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती

धनुषा, मङ्सिर १८ गते । रामजानकी विवाह पञ्चमीको अवसरमा भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट मङ्सिर १२ गते प्रस्थान गरेको जन्ती आज जनकपुरधाम आइपुगेको छ । करिब पाँच सय साधुसन्तको समूह रहेको सो जन्ती टोली सोमबार राति ...

शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै

भोजपुर, मङ्सिर १८ गते । यहाँ शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका–८ पोखरेमा भवनको शिलान्यास गरिएको हो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला ...

बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

पाँचथर, मङ्सिर १८ गते । बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् । गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ ...