११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण ★   ताजुमा आगलागी हुँदा तीन घर जलेर नष्ट ★   स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड ★   सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ आज हुँदै ★   रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुँदै ★   राप्रपाको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै ★   सुदूरपश्चिम प्रदेशः कृषि बाली क्षेत्र सात दशमलव ७१ प्रतिशतले घट्दा पनि उत्पादन बढ्यो ! ★   महाभारतमा आगलागीः सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक ★   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा आस्थामगर निर्वाचित ★   झोलुङ्गे पुल निर्माणले यात्राको समय छोटियो ★   काठमाडौँ उपत्यकामा चिसो घट्दै, तातो बढ्दै ★   तमोर करिडोरमार्फत् टिप्ताला क्षेत्रमा पुग्यो गाडी ★   चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्छन् खवास दम्पती ★   हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छः सभामुख घिमिरे ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल ★   ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ ★   लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह

प्रदेश

नेकपा (एस) मकवानपुरको अध्यक्षमा दाहाल चयन

बागमती, वैशाख १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन हुनुभएको छ । सो पार्टीको हेटौँडामा आज बिहान सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन ...

बझाङमा ४३ प्रतिशत मतदान

बझाङ, वैशाख १५ गते । बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत ...

इलाम–२ मा खस्यो ५२ प्रतिशत मत

इलाम, वैशाख १५ गते । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख ...

एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की, वैशाख १५ गते । पोखरामा आज सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन् । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर विजयी भइन् । ट्रायथलनको स्प्रिन्ट ...

आर्थिक मन्दीका कारण एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

फाइल तस्वीर जनकपुर, वैशाख १५ गते । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त ...

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ, वैशाख १५ गते । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ । हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोडको लागतमा ...

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी, वैशाख १५ गते । जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन ...

पहिराको त्रासले भिमादका ६० घर विस्थापित

तनहुँ, वैशाख १४ गते । “पहिराले शौचालय र करेसाबारी मात्रै हैन घर पनि बगाउनै आँटेको छ”, भिमाद–६ भिमाद बजारका हरिप्रसाद पौडेलले दुखेसो गर्नुभयो, “पहिरामा परिएला कि भन्ने जोखिमले गर्दा पानी पर्दा रातभरि जागा बस्नुपर्ने बाध्यता ...

किसानको पीडाः आगोले गहुँबाली खायो, अब हामीले के खाने !

कञ्चनपुर, वैशाख १४ गते । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा हुनुहुन्थ्यो । त्यहीबेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो ...

मुलुकमा समृद्धि हाँसिल गर्न कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक

मोरङ, वैशाख १४ गते । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल गर्न कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । पशु स्वास्थ्य तथा पशु व्यवसायी ...