१९ मङि्सर २०८१, बुधबार
गण्डकी, मङ्सिर १९ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा लक्षित कायक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवालक्षित ...
१९ मङि्सर २०८१, बुधबार
बाँके, मङ्सिर १९ गते । जिल्लामा लुम्बिनी प्रदेश तथा स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुने भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा तीमध्ये ५३ को सम्झौता भइसकेका, ५७ आयोजना मूल्याङ्कनको ...
१९ मङि्सर २०८१, बुधबार
पोखरा, मङ्सिर १९ गते । मिर्गौला रोगीहरूका लागि गण्डकी प्रदेश सरकारले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवा वरदान साबित भएको छ । सरकारी प्रयासले महँगो र जटिल उपचार सर्वसाधारणको पहुँचमा पु¥याएपछि बिरामी लाभान्वित भएका हुन् । ...
१९ मङि्सर २०८१, बुधबार
भोजपुर, मङ्सिर १९ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको छ । खस्किदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध विकासमा जोड दिएको हो । ...
१९ मङि्सर २०८१, बुधबार
झापा, मङ्सिर १९ गते । झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ । जङ्गली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न ...
१९ मङि्सर २०८१, बुधबार
ताप्लेजुङ, मङ्सिर १९ गते । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ ...
१९ मङि्सर २०८१, बुधबार
बागलुङ, मङ्सिर १९ गते । धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो । ...
१९ मङि्सर २०८१, बुधबार
हेटौँडा, मङ्सिर १९ गते । मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । हेटौँडाबाट बकैयातर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल खसेर दुर्घटना भएको ...
१९ मङि्सर २०८१, बुधबार
दाङ, मङ्सिर १९ गते । तुलसिपुरका महिलाहरू बिहान छोराछोरीलाई खाना खुवाउँछन्, अनि विद्यालय पुर्याउछन्, त्यसपछिको समयको सदुपयोग गर्दै यहाँका केही महिला स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुने जमर्को गरिरहेका छन् । उनीहरूले बुनेका सामग्रीको ...
१९ मङि्सर २०८१, बुधबार
महोत्तरी, मङ्सिर १९ गते । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हातेट्र्याक्टरजस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका ...