२७ बैशाख २०८१, बिहिबार
बागमती, वैशाख २७ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका ...
२७ बैशाख २०८१, बिहिबार
फाइल तस्वीर:एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की ।विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख पर्शराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार ...
२७ बैशाख २०८१, बिहिबार
फाइल तस्वीर: तनहुँ दमौलीस्थित जिल्ला कारागार ।दमौली वैशाख २७ गतेः तनहुँ दमौलीस्थित जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कारागारका प्रमुख ...
२७ बैशाख २०८१, बिहिबार
खोटाङको जालपामा स्थापित जनसेवा नगर अस्पताल ।खोटाङ, वैशाख २७ गतेः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज ...
२६ बैशाख २०८१, बुधबार
अक्करे भिरतिर मह काड्न जाँदै सिकारी ।पोखरा, वैशाख २६ गतेः पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । ...
२६ बैशाख २०८१, बुधबार
गोरखा, वैशाख २६ गते । सहिद लखन गाउँपालिका–८ बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको ...
२६ बैशाख २०८१, बुधबार
खोटाङ, वैशाख २५ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो ...
२६ बैशाख २०८१, बुधबार
बाँके, वैशाख २६ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान भएका छन् । उक्त कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र ...
२६ बैशाख २०८१, बुधबार
फाइल तस्वीर ताप्लेजुङ, वैशाख २६ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना ...
२६ बैशाख २०८१, बुधबार
म्याग्दी, वैशाख २६ गते । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार ...