०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन ★   ‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’ ★   ‘गलत परामर्शले आत्महत्याका घटना झन् बढे’ ★   बाबुछोराको हत्या आशङ्कामा अनुसन्धान तीव्र ★   चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा:संसद् सचिवालय ★   प्रदेश सभा बैठक आव्हानका लागि सिफारिस गरिने ★   सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल ★   थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी ★   झापा कपको उपाधि चर्च ब्वाइजलाई ★   रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई ★   धरानमा सङ्गीत जात्रा महोत्सव सुरु ★   ‘शान्तिसुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ ★   काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच समस्या समाधान गर्न सहजीकरण समिति गठन ★   पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे ★   पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते ★   सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल

प्रदेश

अक्षयकोषका लागि जुट्यो ७४ लाख

म्याग्दी, मङ्सिर २० गते । मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा रु ७४ लाख सङ्कलन भएको छ । गत कात्तिक १७ गते शिक्षालयले ...

धानको समर्थन मूल्य तोकियो, ५० हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी

झापा, मङ्सिर २० गते । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच ...

एक करोड बढीको लगानीमा बाख्रापालन

बागलुङ, मङ्सिर २० गते । केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ । यहाँका ...

सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

सोलुखुम्बु, मङ्सिर २० गते । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु ...

बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने

तनहुँ, मङ्सिर २० गते । तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो । पहिलो ...

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्री कँडेलको अनुरोध

कर्णाली, मङ्सिर २० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ । नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उहाँले ...

पर्सामा रास्वपाका अध्यक्ष लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी

पर्सा, मङ्सिर १९ गते । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ । ...

‘अपाङ्गमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारले काम गर्ने’

जनकपुर, मङ्सिर १९ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपाङ्गमैत्री कानुन निर्माणका लागि प्रदेश सरकारले काम गर्ने बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ मधेस प्रदेश ...

दृष्टिविहीन राना दम्पती सामान्य जीवन यापन गर्दै

कञ्चनपुर, मङ्सिर १९ गते । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५८ वर्षीय रामा राना जन्मजात दृष्टिविहीन हुनुहुन्छ । उहाँकी श्रीमती सुदामा राना पनि दृष्टिविहीन हुनुहुन्छ । उहाँहरूको परिवारमा अहिले दुई जना मात्र हुनुहुन्छ । ...

‘विनाशबाट बच्न विकासको ढाँचा बदल्नुपर्छ’: मुख्यमन्त्री कँडेल

कर्णाली, मङ्सिर १९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विनाशको चपेटाबाट बच्न विकासको ढाँचा बदल्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषद्वारा आज सुर्खेत वीरेन्द्रगनरमा आयोजित ‘भूकम्प प्रभावित क्षेत्रका प्राविधिकलाई भवनसंहितासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को उद्घाटन ...