०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु ★   सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय ★   सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग ★   पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना ★   सत्ताविपक्षी दलहरुको बैठक संसद भवनमा जारी ★   चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने ★   धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण ★   बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित ★   रक्तदान गर्ने दाताहरु न्यूनहुँदा चितवनमा रगतको अभाव ★   पहिलो टि–२० मा अमेरिकालाई हराउदै नेपालको विजयी सुरुवात ★   प्रमुख प्रतिपक्षी दलको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द ★   व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारको लोभलाग्दो आम्दानी ★   साफ महिला च्याम्पियनसिपः नेपालले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दै ★   अमेरिकाविरुद्धको टि–२० क्रिकेटमा नेपालले बनायो एक सय ६४ रनको योगफल ★   मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार ★   स्थानीय तहको बदमासीः कम्बल, ग्यास चुलो, सिलिन्डर, साडी, साइकल किन्दै आफन्तलाई बाँड्दै ★   मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज ★   कारागारको जग्गा पनि अतिक्रमणको चपेटामा

प्रदेश

बन्दीपुरमा बाख्राको दूधबाट चिज उत्पादन

तस्वीरमा बाख्राको दूधबाट उत्पादित चिज ।तनहुँ, कात्तिक २ गते । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । ...

आन्तरिक पर्यटकलाई लोभ्याउँदै घोडेपानीका होटल व्यवसायी

आकर्षक र रमणीय पर्यटकीयस्थल घोडेपानी ।म्याग्दी, कात्तिक २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन ...

कोशीमा दुई सय ६९ सवारी दुर्घटना, एक महिलासहित १४ जनाको मृत्यु

फाइल तस्वीरसुनसरी, कात्तिक २ गते । कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै घटस्थापनादेखि असोज २९ गतेसम्मको अवधिमा सवारी दुर्घटनामा परी १३ जना पुरुष ...

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

खोटाङ, कात्तिक १ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पु¥याई बुबाको शव परीक्षण ...

भन्सार छलेर ल्याइएको अवैध चिनी बरामद

फाइल तस्वीरधनगढी, कात्तिक १ गते । भारतबाट अवैधरुपमा ल्याइएको चिनी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट ल्याइएको करिब १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको साढे २० क्विन्टल चिनीसहित गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको हो । ...

तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्यामा वृद्धि

गलेश्वर, कात्तिक १ गते । बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दसैँसँगै ...

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

बाँके, कात्तिक १ गते । जिल्लाका महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । जिल्लास्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका ...

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

तनहुँ, कात्तिक १ गते । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्र्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगैै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न ...

बाढीले हरिनगरमा २४ करोड २७ लाख बराबरको क्षति

सुनसरी, कात्तिक १ गते । हालैको हरिनगर गाउँपालिकामा २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ...

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

तस्वीरमा विक्रीका लागि राखिएका माटाका भाँडाकुँडा ।सुनसरी, कार्तिक १ गते । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा ...