१७ जेठ २०८१, बिहिबार
काठमाडौँ, जेठ १७ गते । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट ...
१७ जेठ २०८१, बिहिबार
घोडाघोडी, जेठ १७ गते । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । ...
१७ जेठ २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरकाँक्रेविहार, जेठ १७ गते । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको शव ...
१७ जेठ २०८१, बिहिबार
भैरहवा, जेठ १७ गते । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका ...
१६ जेठ २०८१, बुधबार
महेन्द्रनगर, जेठ १६ गते । महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेस गरिएको छ । प्रदेश प्रमुखको निजी सचिवालय जनकपुरधाममा आज महालेखापरीक्षक मधेश प्रदेश कार्यालय प्रमुख श्यामप्रसाद भण्डारीले प्रदेश प्रमुखसमक्ष प्रतिवेदन ...
१६ जेठ २०८१, बुधबार
तस्वीरमा नवनियुक्त मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे । पोखरा, जेठ १६ गते । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा ...
१६ जेठ २०८१, बुधबार
फाइल तस्वीरहेटौंडा, जेठ १६ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बुधबार प्रदेशसभाको बैठक बस्ने लागेको हो ...
१६ जेठ २०८१, बुधबार
मुस्ताङ, जेठ १६ गते । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ । नेपालको पहिलो ...
१६ जेठ २०८१, बुधबार
कञ्चनपुर, जेठ १६ गते । कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ । थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य ...
१६ जेठ २०८१, बुधबार
वीरगञ्ज, जेठ १६ गते । औद्योगिक नगरी वीरगञ्जका उद्योगी/व्यवसायीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२ को ...