०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन ★   प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेश लगातार विजयी ★   अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश ★   एक युवकलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारबाहीः नेपाल प्रहरी ★   मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु ★   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढः गृहमन्त्री लेखक ★   राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश ★   आर्थिक कूटनीतिले प्राथमिकता पाउने :राजदूत नेपाल ★   प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित ★   सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि ★   चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास ★   ‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’ ★   माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन ★   पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ ★   गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग ★   संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा ★   शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

प्रदेश

नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्न: मुख्यमन्त्री महरा

फाइल तस्वीरसिद्धार्थनगर, असार ९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम् प्रयोग (कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रम शनिबार उद्घाटन गर्दै उहाँले ...

प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित

विराटनगर, असार ८ गते । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ । त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न ...

समाजलाई सकारात्मक सोचमा अघि बढाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ: मुख्यमन्त्री पाण्डे

फाइल तस्वीरकास्की, असार ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज ...

वर्षौंदेखि मुख्य सडक कालोपत्र हुन सकेनन्

फाइल तस्वीरगलकोट असार ८ गते । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेका छैनन् । ...

चिट्ठा विधेयकमा सरकारको नियत ठीक देखिएनः प्रदेश प्रमुख शर्मा

मनहरी, असार ७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले सही मनसायले नल्याएको बताउनुभएको छ । आज प्रदेश प्रमुख कार्यालयमा पत्रकारसँग ...

हट्दै छ आकाशेपानीमाथिको परनिर्भरता

इलाम, असार ७ गते । वर्षौँदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी हुनुहुन्छ । उहाँ मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका ...

कर्णाली प्रदेशसभामा बिहीबार जे देखियो…

फाइल तस्वीरकर्णाली, असार ७ गते । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र ...

बागमती प्रदेशसभा बैठक अवरुद्ध, अर्को बैठक भोलि बस्ने

फाइल तस्वीरमकवानपुर, असार ६ गते । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ । काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बैठकको प्रारम्भमा विशेष समय माग ...

बागमती प्रदेशसभाः आजदेखि बजेटमाथि छलफल हुँदै

फाइल तस्वीरहेटौँडा, असार ६ गते । बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल ...

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

फाइल तस्वीरकास्की, असार ६ गते । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप ...