०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पुलिसले जित्यो जय ट्रफीको उपाधि ★   सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ ★   ‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’ ★   म्यान्माको एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु ★   पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै, एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार ★   रुखबाट खसेर एक महिलाको मृत्यु ★   नेप्से परिसूचक सात अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ९३ करोड ★   सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली ★   अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र ★   पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु ★   तरकारीखेतीमा तल्लीन वडाध्यक्ष ‘चौधरी’ ★   पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया ★   डिएलएद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा ★   बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम ★   काङ्ग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता ★   उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बाक्लो हिमपात

प्रदेश

करम पूजामा सार्वजनिक बिदा

विराटनगर, भदौ ३१ गते । । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

फाइल तस्वीर तनहुँ, भदौ ३० गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ । ...

पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई प्रदान

गण्डकी, भदौ ३० गते । पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५ हजार पाँच ...

दही बिक्री गरेर मनग्य आम्दानी

रञ्जिता अधिकारी राससदाङ, भदौ ३० गते । टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि ...

चक्लाबन्दीपछि बाँझो जग्गाको सदुपयोग, फलफूल खेतीले बाँझो जमिन हराभरा

तस्वीरमा बाँझो जग्गामा लगाइएको फलफूल खेती । बागलुङ, भदौ ३० गते । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन ...

निर्माण व्यवसायीहरूलाई अन्याय हुन्न: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।कैलाली, भदौ २९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र रहेका निर्माण व्यवसायीहरूलाई कुनै पनि किसिमको अन्याय हुन नदिने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको आज ...

तनहुँमा पुल तथा सडकका लागि एक अर्ब ३८ करोड बजेट विनियोजन

फाइल तस्वीर तनहुँ, भदौ २९ गते । गण्डकी प्रदेश सरकारले तनहुँमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ३८ करोड ९७ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । ...

‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’

मोरङ, भदौ २९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवा भावले कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा ...

घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु, ११ घाइते

ढोरपाटन, भदौ २९ गते । बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु ...

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक गरिने

सुदूरपश्चिम, भदौ २९ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य ...