०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली ★   अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र ★   पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु ★   तरकारीखेतीमा तल्लीन वडाध्यक्ष ‘चौधरी’ ★   पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया ★   डिएलएद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा ★   बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम ★   काङ्ग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता ★   उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बाक्लो हिमपात ★   लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ ★   न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान ★   सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन ★   प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन ★   मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति ★   सभापति देउवाले लिए पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी ★   प्रधानमन्त्री ओली पोखरामा ★   सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को

प्रदेश

‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध’

बागमती, असोज १ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ...

मिथिलामा आज एकैदिन दुई पर्व मनाइँँदै

महोत्तरी, असोज १गते। मधेस प्रदेशका मिथिला क्षेत्रमा आज एकसाथ दुई पर्व मनाइँदैछन् । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजा र चन्द्रमासको भदौ शुक्ल चतुर्दशीका दिन मनाइने अनन्त चतुर्दशी पर्व आज एकैदिन परेको ...

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

म्याग्दी, असोज १ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको ...

बागमती प्रदेशसभाको बैठक असोज ६गते बस्ने

फाइल तस्वीर मकवानपुर, असोज १ गते । बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे ...

लामो समयदेखि अलपत्र मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

सडक ममर्त गरिंदै ।पर्वत, असोज १ गते । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन ...

शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना

पाँचथर, भदौ ३० गते । शैक्षिक गुणस्तर सुधारमा सघाउ पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ । हिलिहाङ–२ सिंहपुरमा रहेको ...

काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

तुलसीपुर, भदौ ३१ गते । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिनुभएको छ । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उहाँले राजीनामा बुझाउनुभएको हो । उहाँले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न ...

सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत

सुदूरपश्चिम, भदौ ३१ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट आज प्रदेशसभामार्फत सार्वजनिक गरेको छ । प्रदेशसभाको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री ...

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

विराटनगर, भदौ ३१। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत ...

करम पूजामा सार्वजनिक बिदा

विराटनगर, भदौ ३१ गते । । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...