०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन ★   प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन ★   मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति ★   सभापति देउवाले लिए पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी ★   प्रधानमन्त्री ओली पोखरामा ★   सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र ★   लेखक तथा पत्रकार खनालको निधन ★   हराए ‘पोखराको सम्झना’ ★   मौलिक पोसाक भाडामा लगाएर आम्दानी ★   छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

प्रदेश

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

उपल्लो मुस्ताङ मुस्ताङ, असोज ४ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर ...

हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट

फाइल तस्वी हुम्ला, असोज ४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि खाद्यान्नमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी ...

पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

कञ्चनपुर, असोज ४ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गर्नुभएको छ । खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् ...

नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर

फाइल तस्वीर जुम्ला, असोज ४ गते । नेपाली भाषाको उदगम थलो मानिने जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई ...

प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा

बागमती, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पलेशालाई सम्मान ...

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह ।धनुषा, असोज ३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित ...

वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप सुधारको आवश्यकता छः मुख्यमन्त्री सिंह

फाइल तस्वीरजनकपुरधाम, असोज ३ गते । संविधान जारी भएको नौ वर्षपछि मधेश प्रदेश सरकारले औपचारिक रूपमा पहिलो पटक संविधान दिवस मनाएको छ । मधेश प्रदेश सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारीभएदेखि अहिलेसम्म संविधान दिवस नमनाएको ...

‘संविधानको अक्षरशः पालनाबाट नागरिक अधिकार सुनिश्चित’

कर्णाली, असोज ३ गते । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताउनुभएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै ...

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी, असोज ३ गते । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । वि.सं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ ...

संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल : प्रदेश प्रमुख भट्ट

गण्डकी, असोज ३ गते । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य, मान्यता र प्रणालीलाई ...