०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

प्रदेश

बझाङ प्रदेशसभा समस्यका लागि उम्मेदवारी दर्ता

फाइल तस्वीरबझाङ — बझाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराउनेक्रम जारी छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन तालिका अनुसार आज चैत ...

उपनिर्वाचनका लागि उम्मेदवाहरुद्वारा उम्मेदवारी दर्ता, उम्मेदवारी दर्ता गर्नेक्रम जारी

फाइल तस्वीरइलाम — इलाम निर्वाचन क्षेत्र नम्बर – २ मा अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि अहिलेसम्म चार जानको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन आधिकृतको कार्यालय इलामका अनुसार अहिलेसम्म ...

बृहत् स्वास्थ्य शिविरबाट छ हजार बिरामीहरु लाभान्वित

खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर । खोटाङ — खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ...

निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोला पुल पुनःनिर्माणको काम सुरु

फाइल तस्वीरभोजपुर — निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो । हालसम्म निर्माणको काम ६० प्रतिशत ...

‘कर्णालीको विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य’

फाइल तस्वीर सिमकोट — कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समितिमा आयोजना गरिएको परामर्श गोष्ठीमा सहभागी अधिकांश वक्ताले प्रदेशको विकासका लागि भौतिक पूर्वाधार विकासमा राज्यले विशेष ...

जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा

डोल्पा — हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ । गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी ...

एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्छः अध्यक्ष ओली

फाइल तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओली । पोखरा — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ...

प्रहरीद्वारा सुनसरीमा ६ राउण्ड हवाई फायर, ११ सेल अश्रुग्याँस प्रहार

साङ्केतिक तस्वीर विराटनगर — सुनसरीको भुटाहास्थित हरिनगर गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर ११ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड ...

चैत २७ गतेदेखि चतराधाममा एक महिने महाकुम्भ मेला

सुन्दरहरैँचा — सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुने लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ । ...

माओवादी केन्द्रका नेता महराद्वारा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा दावी पेश

फाइल तस्वीरः जोखबहादुर महरा, मुख्यमन्त्रीका दावेदार । दाङ — लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी प्रस्तुत गर्नुभएको छ । बहुमत सदस्यको ...