३० असोज २०८१, बुधबार
तनहुँ, असोज ३० गते । देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । सुन्तला बगैँचा लगाउनुभएका ...
३० असोज २०८१, बुधबार
महोत्तरी, असोज ३० गते । मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि ...
३० असोज २०८१, बुधबार
बाँके, असोज ३० गते । जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्भने केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् । हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त हुलाक सङ्घका अध्यक्ष ...
३० असोज २०८१, बुधबार
व्यवसायिक रुपमा बिरुवा उत्पादन गर्दैआएका विनोद राना र उनको नर्सरी ।कञ्चनपुर, असोज ३० गते । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय विनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन कठ्ठा जग्गामा ...
३० असोज २०८१, बुधबार
तस्वीरमा जाँचो, सिजौटो बनाएर बेच्दै गरेका व्यवसायी अनिल सन्तराज ।सुनसरी, असोज ३० गते । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत ...
३० असोज २०८१, बुधबार
तस्वीरमा बाढीले नोक्सान गरेको केराखेती ।सप्तरी, असोज ३० गते । यही असोज दोस्रो सातामा आएको बाढीका कारण सप्तरी जिल्लाको विभिन्न गाउँमा लगाइएको व्यवसायिक केराखेती नष्ट भएको छ । किसानको केराखेती नष्ट हुँदा व्यवसाय चौपट भएको ...
२९ असोज २०८१, मङ्गलबार
तनहुँ, असोज २९ गते । बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । ...
२९ असोज २०८१, मङ्गलबार
कैलाली, असोज २९ गते । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल ...
२९ असोज २०८१, मङ्गलबार
फाइल तस्वीरसुनसरी, असोज २९ गते । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका ...
२९ असोज २०८१, मङ्गलबार
म्याग्दी, असोज २९ गते । पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ । ...