२९ कार्तिक २०८१, बिहिबार
बागमती, कात्तिक २९ गते । हालैको बाढीपहिरोले मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रु एक अर्ब ६९ लाख ३५ हजार सात सय ३५ ...
२९ कार्तिक २०८१, बिहिबार
उदयपुर, कात्तिक २९ गते । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले। उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को ...
२९ कार्तिक २०८१, बिहिबार
खोटाङ, कात्तिक २९ गते । दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरको रु सात ...
२९ कार्तिक २०८१, बिहिबार
सुनसरी, कात्तिक २९ गते । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् ...
२९ कार्तिक २०८१, बिहिबार
म्याग्दी, कात्तिक २९ गते । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली काङ्ग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य ...
२९ कार्तिक २०८१, बिहिबार
बागलुङ, कात्तिक २९ गते । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ । नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो । वि.सं.२०७५ सालमा ...
२९ कार्तिक २०८१, बिहिबार
तस्वीरमा सरुवाडाँडाको झोलुङ्गे पुल ।दाङ, कात्तिक २९ गते । तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारैतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका –११ र दङ्गीशरण गाउँपालिका ...
२८ कार्तिक २०८१, बुधबार
झापा, कात्तिक २८ गते । झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् । ...
२८ कार्तिक २०८१, बुधबार
बागमती, कात्तिक २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकार संस्थागत विकास र नीतिगत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ । प्रदेश सरकारको सय दिनको उपलब्धि पत्रकार सम्मेलन गरी आज उहाँले सार्वजनिक गर्नुभयो । ...
२८ कार्तिक २०८१, बुधबार
पर्सा, कात्तिक २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताउनुभएको छ । नारायणी रङ्गशाला परिसरमा रहेको उक्त मैदान निरीक्षण गर्दै आज उहाँले वर्षौंदेखिको मुआब्जा विवाद ...