०६ मङि्सर २०८१, बिहिबार
महोत्तरी, मङ्सिर ६ गते । यहाँका १५ प्रतिशतभन्दा बढी घरपरिवार अझै शौचालय पहुँच बाहिर छन् । दुई दिनअघि गत मङ्गलबार विश्व शौचालय दिवस मनाइँदा सरसफाइको मुख्य पाटो मानिने शौचालय नभएका अझै महोत्तरीमा १५ दशमलव चार ...
०६ मङि्सर २०८१, बिहिबार
झापा, मङ्सिर ६ गते । उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्नुहुन्छ पाहानी राजवंशी र सुरु गर्नुहुन्छ माटाको भाडामा भाक्का पकाउन । यतिबेला उहाँको दैनिकी नै बनेको छ यो काम । मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा ...
०६ मङि्सर २०८१, बिहिबार
खोटाङ, मङ्सिर ६ गते । सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् । काठमाडौँ छाडेर ४० वर्षपछि विसं २०७९ ...
०६ मङि्सर २०८१, बिहिबार
कैलाली, मङ्सिर ६ गते । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त ...
०६ मङि्सर २०८१, बिहिबार
पर्सा, मङ्सिर ६ गते । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरकर्णाली, मङ्सिर ६ गते । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ । मन्त्रालयले हिजो बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको सहभागितामा ‘आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल ...
०६ मङि्सर २०८१, बिहिबार
तस्वीरमा अलपत्र परेको निर्माणाधिन खेल मैदान ।बागलुङ, मङ्सिर ६ गते । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय ...
०६ मङि्सर २०८१, बिहिबार
फाइल तस्वीरझापा, मङ्सिर ६ गते । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ...
०५ मङि्सर २०८१, बुधबार
मोरङ, मङ्सिर ५ गते । मैथिली साहित्य, भाषा, संस्कृतिलाई अन्य भाषाभाषीहरूमा पहुँच पुर्याउन विराटनगरमा ‘मान अन्तर्राष्ट्रिय अवार्ड–२०२४’ हुने भएको छ । मैथिली एसोसिएसन नेपाल विराटनगरले आगामी मङ्सिर १५ गते विराटनगरमा हुने अवार्ड वितरण कार्यक्रममा नेपाल ...