०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने ★   सङ्कटमा आरन पेसा ★   आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट ★   गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गरौँः अध्यक्ष दाहाल ★   एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब ★   गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता ★   प्रहरी महानिरीक्षक कुँवरको बिदाइ ★   जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित ★   मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्दै ★   एमाले सचिवालय बैठकः लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प ★   रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह ★   सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु ★   सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित ★   स्ववियु निर्वाचनः नेतृत्व स्थापित गर्ने थलो ★   सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज ★   निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड ★   राष्ट्रिय सरकार गठनको विषय बेमौसमी बाजा होः एमाले उपमहासचिव ज्ञवाली ★   राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप ★   ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकबाट नेत्र उपाचार सेवा विस्तारमा सहयोग पुग्ने’ ★   सकसमा उपभोक्ता अधिकार र उपभोक्ता अदालत

प्रदेश

प्रदेशसभा बैठकबाट मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

फाइल तस्वीर । हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को नेता पाण्डे कार्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । पाँच दलीय ...

तराईलगायत देशका विभिन्न ठाउँमा छठपर्वको तयारी गरिंदै, राजधानीमा पनि चहलपहल सुरु

फाइल तस्वीर ।जनकपुरधाम – छठपर्व आजबाट सुरुभएको छ । यो पर्व विशेषगरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यसको साथै देशको राजधानी लगायत अन्य क्षेत्रहरुमा पनि छठपर्वको पूजा गर्न थालिएको छ । मिथिला क्षेत्रमा ...

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिंदै, विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउने

फाइल तस्वीर । हेटौंडा– बागमती प्रदेश सरकारले आज विश्वासको मत लिने भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।कात्तिक ११ गते बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी ...

प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई नियुक्त, ४ जनाले सपथ लिँदै

मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १ सय ६८ को ...

संविधानको रक्षा र जनताको चाहनालाई मजबुत बनाउन सत्ता गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँण

रुपन्देही – कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र ...

वर्षौदेखि गाँजिएर रहेका शिक्षा क्षेत्रको समस्या एकपछि अर्को गर्दै हल गरिन्छ : शिक्षामन्त्री पौडेल

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिकाले चाडवाडका अवसर पारेर आज आइतबार आयोजना गरिएको ...

राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिंदै

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले भोलि बागलुङको ढोरपाटनको भ्रमण गर्ने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी भोलि ...

फेरि एक पटक महाभारत हुँदैछ, जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्नेछन् : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गर्नुभएको छ । आज बिहान भरतपुरमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कतिपयले प्रचण्ड अब ...

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द गरिने

म्याग्दी – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र ...

बागमती प्रदेशले पायो नयाँ मुख्यमन्त्री, मुख्यमन्त्री पाण्डे र तीन मन्त्रीले लिए शपथ

काठमाडौं– बागमती प्रदेशमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भै पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नव नियुक्त मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री पदको शपथ लिएको हो ...